बाँके, ९ असार । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धार्मिक गुरुहरुले चुनावलाई शान्तिपूर्ण भयरहित र सद्भावपूर्ण बनाउन सार्वजनिक अपिल गरेका छन । हिन्दू धर्मका गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, सिख्ख धर्म गुरु दलजित सिंह, बौद्ध धर्म गुरु गुनबहादुर लामा र क्रिश्चियन धर्म गुरु बेञ्जामिन श्रेष्ठले २० वर्षपछि…