काठमाडौँमा सुन र नगद चोरी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान श्रेष्ठको घरमा चोरी भएको हो ।  साढे ६ तोला सुन र नगद ५० हजार रुपैयाँ गरी करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल…