काठमाडौँ, ११ चैत । आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ। श्रमको फल प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर…