भक्तपुर, २६ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले प्रशिक्षणका लागि छनोट गरेको छ । एकेडेमीले भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्समा आवद्ध २० वर्षिय केसीलाई तीन महिने प्रशिक्षणका लागि छनोट गरेको हो । एकेडेमीले एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिकाबाट १० जना खेलाडी छनोट…