स्थानीय तहको निर्वाचन ले गतिे लियो पाल्पामा ब्यापक चहलपहल

पाल्पा, २५ जेठ । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी चहलपहल पाल्पामा पुनः सुरु भएको छ । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति एक महिना पछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल अहिले पुनः बढेको छ । असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता…