‘वातावरण पत्रकारिता पुरस्कार’ ढकाललाई

काठमाडौँ, २२ जेठ । नेपाल वातावरण पत्रकार समूह ९नेवापस०ले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार’ सन् २०१६ का लागि कारोबार दैनिकका संवाददाता प्रगति ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु २५ हजार र प्रमाणपत्र रहेको छ । समूहले प्रत्येक वर्ष जुन महिनाको ५…