राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध

संयुक्त राष्ट्रसङ्घ, २० जेठ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ । अन्तरराष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति रोका गर्ने सहितको अमेरिका र चीनको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले शुक्रबार अनुमोदन गरेका हुन् । चीन र अमेरिकाको लामो समयदेखिको प्रयास र छलफल…