पत्रकार महासङ्घको अधिवेशनका लागि रु ३० लाख अनुदान

काठमाडौँ, १९ जेठ । सरकारले नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि रु ३० लाख अनुदान दिने निर्णय भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न भएका स्थानमा कर्मचारी पठाउने निर्णय गरेको…