नगर प्रमुख बाट सफा सहर’ अभियान सुरु

काठमाडौँ, १८ जेठ । काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ । महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आजदेखि ‘सफा सहर’ अभियान सुरु गर्नभएको हो । बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएका प्रमुख शाक्य र उपप्रमुख खड्गीले आज बूढानीलकण्ड नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त अभियानको सुरुवात…