चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ, १० चैत । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेका छन् ।  शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी…