खोलामा डुबेर एक किशोरीको मृत्यु

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार तीनपाटन गाउँपालिका–१, छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको मृत्यु भएको हो  । बुधबार (चैत ६) अपराह्न करिब सवा ४ बजे स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुबेर उनी घाइते भएकी थिइन् । बेलघारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको…