आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

काठमाडौँ, ६ चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । आज राति ७ बजेर २५ मिनेटदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतवार दिउँसो १ बजेर १७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यो अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य…