उम्मेदवारको घरदैलो अभियान तीव्र

भक्तपुर, २३ वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन् । चुनाव प्रचारका क्रममा कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमालेले घरदैलो अभियान नै सुरु गरेका छन् । काँग्रेस र एमालेले घरदैलो अभियान सञ्चालन गरेर भोट माग्न थालेका छन् । मध्यपुर थिमिमा काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको…