भत्तपुर, २२ बैशाख । स्थानीय स्तरमा कर कसरी उठाउने, उठाइएको करलाई स्थानीय स्तरमा नै कसरी परिचालन गर्ने भन्ने विषयमा सरोकारवाला निकायका अधिकारीहरुले आफनो धारणा राखेका छन । मध्यपुरथिमी नगरपालिकामा आयोजित ‘स्थानीय तह सम्वृद्विको आधार कर शिक्षा’ विषयक विचार गोष्ठिमा विधिन्न सरोकारवाला निकायका अधिकारीहरुले यसको संकलन र परिचालनका विषयमा धारणा राखेका हुन । सामाजिक सहयोग मंच…