काठमाडौँ, ३० चैत । आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका निर्वाचन सामग्री आज चीन सरकारबाट प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालस्थित चीनका राजदूत यु होङ्गले करिब रु १४ करोड ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभयो । पत्रकारसँग कुरा गर्नुहुँदै सचिव मैनालीले निर्वाचनका लागि…