पाल्पामा ६३ हजार मतदाता थपिए

पाल्पा, २७ चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पाल्पामा ६३ हजार मतदाता थपिएका छन् । विसं २०७० को संविधान सभाको निर्वाचनमा एक लाख चार हजार दुई सय ८२ मतदाता निर्वाचनमा सहभागी रहेका थिए । अब हुने स्थानीय तहको निर्वाचनमा ६३ हजार पाँच सय ६५ मतदाता थपिएर जिल्लााभरमा एक लाख ६७ हजार आठ…