मन्त्रिपरिषद् बैठक यस कारण आइतबारलाई सर्यो

काठमाडौं२४ चैत । तीन साता देखी उपप्रधानमन्त्रीको वरियता विवाद नमिल्दा बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र स्थानीयविकास मन्त्री कमल थापाबीच वरियता विवाद भएपछि मन्त्रिपरिषद् बैठक तीन साता देखी बस्न सकेको छैन् । आज बोलाइएको बैठकका आइतबारलाई सारिएको छ । काँग्रेसको नेतृत्व सहित मन्त्रिमण्डलमा पुगेका निधि प्रधानमन्त्री…