भक्तपुर,२१ चैत्र । जिल्लामा नेकपा एमालेलाई पहिलो पार्टी बनाउने योजनाका साथ एमालेले जिल्लाका सबै नगरपालिका र त्यसका वडाहरुमा आन्तरिक चुनावी अभियानलाई तीव्र पारेको छ । सूर्यविनायक नगरपालिका ५को संगठन कमिटीको संयोजकमा विष्णु गमान्जु,६ वडामा सुधाम केसी, ७ रविन्द्र सापकोटा, ८ धर्मराज बस्नेत, ९ भैरव वहादुर खत्री र रामशरण गिरी रहेका छन । त्यसरी नै चाँगु…