काठमाडौँ, २ चैत । सामान्य विवाद हुँदा सार्वजनिक स्थलमै खुकुरी प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कंलकी सीतापम्पस्थित सडकमा खुकुरी प्रहार गर्ने नुवाकोट घर भई हाल बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तामाङले मोरङको कटारी गाउँपालिका–४ घर भई कालिमाटी बस्ने ३० वर्षीय सुवास राईसँग…