‘स्ववियू निर्वाचन अब कसैले कुनै पनि वहानामा रोक्न र छेक्न सक्दैन

  ,भक्तपुरः २० माघ। स्ववियू निर्वाचन कसैले रोकेर रोक्न नसक्ने विद्यार्थी संगठनले बताएका छन् । त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनीक गर्दै आचारसंहिता लागू गरिसकेकाले निर्वाचन कसैले कुनै पनि बहानामा रोक्न नसक्ने र रोक्न खोजिए ठूला तीन विद्यार्थी संगठन एक भएर त्यसको विरुद्ध सघर्ष गर्न तयार रहेको बताएका हुन् । रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा…