भक्तपुरमा दुर्घटना न्यूनीकरणः चालकको लापरवाही दुर्घटनाको कारण

भक्तपुर, २४ माघ । भक्तपुरमा सडक दूर्घटना बढेपछि मध्यपुरथिमि नगरपालिका १५ गठ्ठाघर स्थित मेट्रो अटो सेन्टरले दूर्घटना न्यूनिकरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरी, संचारकर्मी, नर्सिङ्ग कलेजका विद्यार्थीहरु र सरोकारवाला निकायहरुको सहभागिता रहेको कार्यक्रममा दूर्घटना न्यूनिकरण गर्न अपनाउनु पर्ने कानूनी तथा व्यबहारिक पक्षकाबारेमा जानकारी गराईएको थियो । त्यसैगरि दूर्घटना हुँदा…