चार दिनमा नै दुई लाख बढी हेरेः सुविसु क्यान इन्फोटेक

काठमाडौँ, १६ माघ । भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको आज चौथो दिनसम्म दुई लाख सात हजार बढीले अवलोकन गरेका छन् । प्रदर्शनीको पहिलो दिन ३४ हजार १५४, दोस्रो दिन ३६ हजार ११८ र चौथो दिन आज ६७ हजार २०८ जनाले अवलोकन गरेका थिए । प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र बालकदेखि वृद्धसम्मको भिडले नेपालमा…