बसको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ, २५ चैत । मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गास्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख. ६७१६ नम्बरको गाडी सडकमा रोकिएको थियो । सोही बसमा सवार उदयपुर त्रियुगा नगरपालिका-२ संगमटोल निवासी ५८ वर्षीय जितबहादुर प्रधान शौचालय जानका लागि सडक पार गर्ने क्रममा…