विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै 

जनकपुरधाम, १० मंसिर । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ । यसअघि मंगलबार राम र सीताको वैवाहिक कार्यक्रम पश्चात रातभर जानकी मन्दिर प्रांगणमा विवाहको काज चलेको थियो । अाज बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण,…