काठमाडौँ, २ चैत । तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार आज बिहान अन्दाजी साढे ४ बजेतिर काठमाडौँ ३२ तिकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा१ख २६२२ नम्बरको टिपरले प्र३ ०२ ००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसक्रममा काभ्रेको पनौती नगरपालिका-११…