काठमाडौँ, २९ फागुन । ट्राफिकले काठमाडौँ उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ । मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३/४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् । होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । मापसे चेकिङ, ओभरस्पिड,…