आजको राशिफल

काठमाडौँ, १९ माघ । आज २०८१ साल माघ १९ गते शनिबारको राशिफल ।  मेष : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। परिवारमा गोपनीयता भंग गरेमा घाटा हुनेछ। वृष : धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ। सञ्चित धन अनुत्पादक क्षेत्रमा…