ब्राउन सुगरसहित दुई जना युवा पक्राउ

दाङ, १८ माघ । दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ मसुरिया घर भई अहिले घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुमरगाउँका १९ वर्षीय मनोज बुढामगर प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका हुन् । शङ्का लागेर केसी र बुढामगरलाई खानतलासी…