मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १९ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं. ३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार…