काठमाडौँ, १८ माघ । आज २०८१ साल माघ १८ गते शुक्रबारको राशिफल । मेष : दिन सुखद् रहेको छ। आज व्यापारबाट लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। वृष : भाग्य राम्रो छ। थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। अध्ययनमा जाँगर चल्नेछ। साथीभाइ र…