ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु

काठमाडौँ, ४ फागुन । काठमाडौँको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौँ जिल्ला परिसरका अनुसार गएराति करिब पौने १२ बजेको समयमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो । योसँगै उक्त ग्यास…