काठमाडौँ, २५ माघ । झापाबाट काठमाडौँका लागि हिंडेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा ४ पुरुष र २ महिला छन् । घाइतेमध्ये २ जना पुरुषको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ । गाडी सिन्धुलीअन्तर्गत पर्ने वीपी राजमार्गमा बिहानी पौने ४ बजेको समयमा…