तस्करी गरिएको सुन लुटपाट गर्ने तीनजना पक्राउ

काठमाडौँ, २२ पौष । महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा लुकाएर ल्याइएको सुन लुटपाट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । यही पुस १४ गते दुबईबाट नेपाल आएकी एक महिलाले प्याडभित्र लेपन बनाएर सुन तस्करी गरेकी थिइन् । उक्त सुन सम्बन्धित ठाउँमा नपुगी लुटिएको थियो । सोही सुन लुटपाटमा संलग्न तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको…