रौतहट, २० पौष । आफ्नै भाइ बुहारीको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–१ का ५२ वर्षीय जितन महतो नुनियालाई घटनाको १६ वर्षपछि पक्राउ गरिएको हो । पक्राउ परेका आरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान प्रहरीले जनाएको छ । महतोले २०६५ साल पुस…