काठमाडौँ, १५ माघ । आज २०८१ साल माघ १५ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग रहेको छ। वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। बन्धु र साथीभाइले साथ…