आजको राशिफल

काठमाडौँ, ११ पौष । आज २०८१ साल पौष ११ गते बिहीबारको राशिफल ।  मेष : मन खुशी रहनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विपक्षीमाथि विजय प्राप्त हुनेछ। अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ। साथीभाइले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। मन अशान्त बन्नेछ। पढाइमा मन नजाँदा निराशा बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह…