काठमाडौँ, १२ पौष । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले उक्त प्रणालीका कारण शुक्रबार…