काठमाडौँ, १३ पौष । आज २०८१ साल पौष १३ गते शनिबारको राशिफल । मेष : धन लाभ हुने योग छ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ। सहकर्मीबाट साथ मिल्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। वृष : मनमा खुशी मिल्नेछ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी शान्त बन्नेछन्।…