काठमाडौँ, १२ पौष । कास्कीको पोखरा महानगरपालिका–९ स्थित पार्वती टोलनजिकै खोचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ । हिँड्ने क्रममा अचानक खसेका उनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । बिहीबार बेलुका घटनास्थलनजिकको पार्वती टोल बस्ने ६१ वर्षीय उजीरबहादुर पुनको उद्धार गरिएको हो । उनी घरदेखि नजिकै डिँड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब…