काठमाडौँ, ७ पौष । आज २०८१ साल पौष ७ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। चिसोबाट हुने रोगबाट बच्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। वृष : अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।…