आजको राशिफल

काठमाडौँ, ४ पौष । आज २०८१ साल पौष ४ गते बिहीबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ। चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ। साथीको सहयोग मिल्नेछ। वृष : दिन सहज छ। आफन्तको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा भने सोचेको कुरा तत्काल प्राप्त…