काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ मा बस्दै आएका ४५ वर्षीय विष्णु लोप्चनलाई गएको मंगलबार पक्राउ गरिएको हो । विष्णुले जापान पठाइदिने भन्दै एक पीडितबाट १० लाख…