काठमाडौँ, १८ पौष । काठमाडौँको टोखा नगरपालिका-११ मा चोरी करिब २ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो महादेवटार हाइट डेरा गरी बस्ने लम्जुङ मर्स्याङ्दी गाउँपालिका-१ घर भएका श्याम कुमार बिकको कोठामा चोरी भएको हो । सुनका विभिन्न गरगहना र ल्यापटप १ थान गरी करिब २ लाख ३५…