काठमाडौँ, २७ मंसिर । आज २०८१ साल मंसिर २७ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। परिवारले राम्रो रेखदेख गर्नेछन्। वृष : बोल्दा नराम्रो शब्द बाहिर जानसक्छन्। साना कुरामा झगडा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ।…