समाधान भयो फेसबुकमा मिति नदेखिने समस्या

काठमाडौँ, २४ मंसिर । फेसबुकमा सोमबार देखिएको पोस्ट गरेको मिति नदेखिने समस्या समाधान भएको छ ।  कम्प्युटरमा क्रोम ब्राउजरबाट फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति नदेखिने भएको थियो । त्यसको ठाउँमा क्लिक हुने कोडजस्तो लिंक देखिएको थियो । तर, समस्या देखिएको केही घण्टामै उक्त समस्या समाधान भएको हो । अहिले प्रकाशित मिति देखिन थालेको छ । कुनै…