कञ्चनपुर, २६ मंसिर । जङ्गली हात्तीले आक्रमण गर्दा पुनर्वास नगरपालिका १० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन । मंगलबार बेलुकी मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला वनहेराला विष्टमाथि हात्तीले आक्रमण गरेको हो । झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए…