काठमाडौँ, १६ मंसिर । काठमाडौँ उपत्यकाको वायु गुणस्तर खस्किएको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) आइतबार बिहान ९ः४५ मिनेटको मापन अनुसार काठमाडौँको उपत्यकामा पर्ने ललितपुरस्थित पाटन क्षेत्रको वायु गुणस्तर १७५ एक्यूआई, काठमाडौँ क्षेत्रको १६१ एक्यूआई र भक्तपुरको क्षेत्रमा १५५ एक्यूआई मापन गरिएको छ । स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५०…