आजको राशिफल

काठमाडौँ, १५ मंसिर । आज २०८१ साल मंसिर १५ गते शनिबारको राशिफल ।  मेष : दिन सामान्य छ। वक्र बृहस्पति धनस्थानमा भएकाले सम्पत्ति अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम छ। नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ। काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने दिन छ। संकटमा स्वास्थ्यले भने साथ दिनेछ। पेट सम्बन्धी समस्या हुने जोखिम रहेको छ। वृष : दिन राम्रो छ।…