आजको राशिफल

काठमाडौँ, १५ पौष । आज २०८२ साल पौष १५ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । रोगबाट मुक्त हुने योग छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । वृष : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । शत्रु…