कुखुरा मासुको मूल्य बढ्यो

काठमाडौँ, १ मंसिर । बजारमा कुखुरा मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज आजदेखि लागु हुने गरी मूल्य बढेको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीका अनुसार कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म बढेको हो । उल्या बढेसँगै जिउँदो कुखुरा प्रतिकिलो २ सय ३० रुपैयाँ कायम…